९९ प्रतिशत जनसङ्ख्यामा पुग्यो बिजुली, १ लाख बढी किलोमिटर बन्यो सडक « Khabarhub

आर्थिक सर्वेक्षण

९९ प्रतिशत जनसङ्ख्यामा पुग्यो बिजुली, १ लाख बढी किलोमिटर बन्यो सडक


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म ९९.१ प्रतिशत नेपालीको घरमा बिजुली पुगेको छ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले कुल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट भएको देखाएको हो ।

त्यस्तै, चालु आर्थिक वर्षको फागनुसम्म नेपालमा १ लाख ४ हजार ९ सय ६ किलोमिटर सडक विस्तार भएको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ । संघीय सरकारको सडक पूर्वाधारको क्षेत्रमा लगानी वृद्धि भएको कारण सडक विस्तार भएको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  २ : ०६ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत