निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सिफारिस « Khabarhub

मानव अधिकार आयोगको प्रतिवेदन

निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सिफारिस


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानव अधिकार आयोगले फिल्म निर्देशक निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले भदौ २३ र २४ को जेन-जी आन्दोलनमा मानवीय र भौतिक क्षति संलग्नता, अभिव्यक्तिबाटसमेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए वा नभएको विषयमा अनुसन्धान गरिनुपर्ने व्यक्तिहरूको सूचीमा निश्चल पनि परेका हुन् ।

निश्चलमाथि अनुसन्धान गर्न र दोषी देखिए कारबाही गर्न सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, भ्लगर सिसन बानियाँमाथि पनि अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ४ : ३४ बजे

लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्यावलाई

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे

उद्योगमन्त्री यादवको निर्देशनपछि एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन