आशीर्वाद र अश्विनी फिचर्ड गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक « Khabarhub

आशीर्वाद र अश्विनी फिचर्ड गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्युजिकल सर्ट फिल्म ‘तिमी-एक रहस्य’मा समावेश गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक भएको छ ।

गीतको भिडियोमा आशीर्वाद क्षेत्री र अश्विनी शाहीलाई केन्द्र भागमा राखिएको छ ।

अन्य कलाकारहरू राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे र चेतना काफ्लेलाई पनि भिडियोमा देख्न सकिन्छ ।

आर.बी. पुनको अवधारणामा तयार भएको यस गीतमा गायक प्रताप दासको स्वर सुन्न सकिन्छ । गीतका शब्दहरू प्रताप शाहीको हो भने सङ्गीत सुवास पुन मगरको रहेको छ ।

गीतको भिडियोमा सामाजिक सञ्जाल (फेसबुक) बाट सुरु हुने प्रेम, पारिवारिक हैसियत तथा वर्गमा हुने अन्तर, सहर र गाउँको परिवेशलाई देखाइएको छ ।

लिंक : https://www.youtube.com/watch?v=nI_S2rE066I

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ४ : ४३ बजे

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा