बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक « Khabarhub

बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गराएर संसद्मा जाने तयारीमा छन्।

उनले बिहीबार नै बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराइसकेका छन् । सरकारले यस पटक करिब २१ खर्ब आसपासको बजेट ल्याउन सक्ने अनुमान छ ।

मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भएपछि अर्थमन्त्री वाग्लेले संघीय संसद्को‍ संयुक्त सदनमा प्रस्तुत गर्ने छन्।

यस पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् भवनसमेत दुवै सिंहदरबारभित्रै रहेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ३ : ३८ बजे

शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्‍मा पुग्यो

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली– आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् ।

दोहोरो अंकले घट्यो नप्से परिसूचक

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन