सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म स्थापना गरिने « Khabarhub

सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म स्थापना गरिने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकिङ क्षेत्रको सम्पत्ति व्यवस्थापन गर्न राष्ट्रिय बैंकिङ सम्पत्ति व्यवस्थापन कम्पनी आगामी पुस मसान्तभित्र स्थापना गरिने भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । लामो समयदेखि बैंकिङ क्षेत्रको सम्पत्ति व्यवस्थापनको समस्या चुलिँदै आएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ४ : ४९ बजे

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल