काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गरिरहेका छन् । उनले राष्ट्रिय मान्यता प्राप्त गरेका दललाई अनुदान दिने घोषणा गरे ।
अर्थमन्त्री वाग्लेले बजेट भाषण प्रस्तुत गर्दै राष्ट्रिय मान्यता प्राप्त दललाई गत निर्वाचनमा पाएको मतको आधारमा अनुदान दिने बारे व्यापक छलफल गर्ने बताएका छन् ।
अर्थमन्त्री वाग्लेले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।













प्रतिक्रिया