वालेन्द्रको भनाइबारे नारायणकाजीको टिप्पणी : संसद्‍मै उभिएर माफी मागून् « Khabarhub

वालेन्द्रको भनाइबारे नारायणकाजीको टिप्पणी : संसद्‍मै उभिएर माफी मागून्


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको भूभाग मिचेको भन्ने भनाइप्रति असन्तुष्टि विस्फोट भइरहेको छ।

उनको यो भनाइ देशको सार्वभौमसत्ता अखण्डता र छिमेकी मुलुकसँगको मित्रता भन्दा बाहिरको रहेको उनले बताए ।

विभिन्न पार्टी र आमनागरिकले प्रधानमन्त्रीको भनाइ तत्काल सच्याउनुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले उक्त भनाइ सदनबाटै सच्याएर नेपाली जनतासँग माफी माग्नुपर्ने बताए।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ७ : ०२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली