दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण « Khabarhub

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार परिसरमा रहेको चतुर्व्यूह नारायण मन्दिर दीप प्रज्वलन गरिएको छ ।

पूर्वनवयुवराज हृदयेन्द्र शाह, पूर्वराजकुमारी पूर्णिका, कीर्तिकालगायत राजपरिवारका सदस्यहरूले दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्यासहित राजपरिवारका सदस्यलाई श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका हुन् ।

२०५८ जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा मारिएका राजपरिवारका सदस्यको सम्झनामा दीप प्रज्वलन गरिएको हो । पूर्वराज परिवारका सदस्यहरूले चतुर्व्यूह नारायण मन्दिरको दर्शन पनि गरेका छन्।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १० : १८ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा