रिसाउँदै ओलीले भने : के-को सम्पत्ति विवरण ? खरानी उठाएर सरकारले लैजाओस् « Khabarhub

रिसाउँदै ओलीले भने : के-को सम्पत्ति विवरण ? खरानी उठाएर सरकारले लैजाओस्


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचनपछि पहिलो पटक सार्वजनिक भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति निकै तिखो प्रहार गरिरहेका छन् । 

ओलीले आफ्नो सम्पत्ति खरानी बनाएको तर सम्पत्ति विवरण माग गरेको बताउँदै सरकारलाई आफ्नो सम्पत्ति खरानी उठाएर लान चुनौती दिए । 

निर्वाचनबाट बनेको सरकारलाई आफूले मानेको बताउँदै सरकारले आफूमाथि निरन्तर प्रहार गरेको समेत ओलीको गुनासो छ । 

‘कसैको अकुत सम्पत्ति देख्यो भने छानबिन गरोस् । आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण ? सम्पत्ति विवरण खरानी भर्दिने मैले ?’ रिसाएर ओलीले भने, ‘आगो लगाएर पुगेन सम्पत्ति विवरण ? खरानी छ उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?’

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १ : ११ बजे

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन् – करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि