रौतहटको मठिया प्रहरी चौकीमा विस्फोट, प्रहरी जवान घाइते « Khabarhub

रौतहटको मठिया प्रहरी चौकीमा विस्फोट, प्रहरी जवान घाइते


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गौर– रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विस्फोट भएको छ ।

मठिया प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी कर्मचारीका अनुसार मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा प्रहरी चौकीमा विस्फोट भएको हो ।

विस्फोटबाट १ जना प्रहरी जवान घाइते भएका छन् ।

घाइतेको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रहरीले बम विस्फोट पछि १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  २ : ३३ बजे

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न