हामी दुई भाइ फेरि मन्त्री (तस्बिरहरू) « Khabarhub

हामी दुई भाइ फेरि मन्त्री (तस्बिरहरू)


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरुङ गृहमन्त्री पदको शथप लिन शीतल निवास पुगेका छन् ।

वालेन्द्र शाह नेतृत्वको सरकारले बनाएको छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन नै नगरी उनलाई गृहमा फर्काउन लागिएको हो ।

अच्युतम् भण्डारी नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन मंगलबार मात्रै मन्त्रिपरिषद्मा पुगेको छ। तर उक्त प्रतिवेदन अध्ययन नै नगरी वालेन्द्रले सुधनलाई गृहमा फर्काउने निर्णय लिएका हुन् ।

यस्तै विज्ञान तथा नवप्रवर्द्धन मन्त्रालयको जिम्मेवारी स्वतन्त्र सांसद महावीर पुनले पाउने भएका छन् । उनी पनि शपथका लागि शीतल निवास पुगिसकेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी शिक्षा मन्त्री थिए ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ४ : ३० बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा