अर्थसंक्षेप : ४१ प्रतिशतले बढेर १९ खर्ब बढी भित्रियो रेमिट्यान्स, पूर्वाधार मन्त्रालयको बजेटमा विगतकै जस्तो असमानता, केहीमा अति धेरै, केहीमा अति न्यून र मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व उठ्यो « Khabarhub

अर्थसंक्षेप : ४१ प्रतिशतले बढेर १९ खर्ब बढी भित्रियो रेमिट्यान्स, पूर्वाधार मन्त्रालयको बजेटमा विगतकै जस्तो असमानता, केहीमा अति धेरै, केहीमा अति न्यून र मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व उठ्यो


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

४१ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, १० महिनामा १९ खर्ब बढी भित्रियो

चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म नेपालमा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले समीक्षा अवधिमा १९१६ अर्ब ९० करोड रेमिट्यान्स आएको देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २०९१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४८० अर्ब २८ करोड रहेको थियो ।

४१ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, १० महिनामा १९ खर्ब बढी भित्रियो

नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोड रुपैयाँको रणनीतिक साझेदारी 

सुनको मूल्य ३ लाख माथि पुग्यो, कतिमा भइरहेको छ कारोबार ?

पूर्वाधार मन्त्रालयको बजेट वितरणमा विगतकै जस्तो असमानता, केही जिल्लामा अति धेरै, केहीमा अति न्यून

भौतिक विकास मन्त्रालयको बजेट वितरणमा निकै असमानता देखिएको छ । मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रममा केही जिल्ला अधिक संख्यामा कार्यक्रम र केही जिल्लामा निकै न्यून संख्यामा कार्यक्रम देखिएको हो ।

मन्त्रालयको वार्षिक कार्यक्रम पुस्तिकाअनुसार आगामी आर्थिक वर्षका लागि काठमाडौं उपत्यका केन्द्रित कार्यक्रमको संख्या धेरै देखिएको छ । साथै, अधिकांश कार्यक्रमको सञ्चालन तथा नियन्त्रण उपत्यकाभित्रका कार्यालयबाट नै गर्नेगरी गरिएको छ ।

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ७ : १८ बजे

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव