युट्युबमा आयो मल्टिस्टारर फिल्म ‘शत्रु गते’ [फिल्मसहित] « Khabarhub

युट्युबमा आयो मल्टिस्टारर फिल्म ‘शत्रु गते’ [फिल्मसहित]


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘शत्रु गते’ युट्युब रिलिज भएको छ । प्रदीप भट्टराई निर्देशित यो फिल्म मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

समीक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएको यो फिल्मले बक्स अफिसमा धमाकेदार व्यापार गर्न सफल भएको थियो । यसअघि अन्य स्ट्रिमिङ साइटमार्फत प्रदर्शन भइसकेको फिल्म युट्युबमा भने आज रिलिज गरिएको हो ।

फिल्ममा दीपकराज गिरी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पल शाह, आँचल शर्मा, प्रियंका कार्की। बसुन्धरा भुसाल, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

कमेडी जानरामा निर्माण भएको यो फिल्मलाई दीर्घ गुरुङले छायांकन गरेका हुन् । यस्तै फिल्ममा मित्र डी गुरुङको सम्पादन रहेको छ ।

हेर्नुस् पूरा फिल्म:

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ४३ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर