आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी « Khabarhub

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को प्रतिष्ठित ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा पर्न सफल भएका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको मे महिनाका उत्कृष्ट खेलाडीहरूको सूचीमा दीपेन्द्रको नाम समावेश गरेको हो । उनले हालै सम्पन्न विश्वकप लिग–२ अन्तर्गत ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेपछि यो सम्मानजनक मनोनयन प्राप्त गरेका हुन् ।

यस अवार्डका लागि दीपेन्द्रसँगै बंगलादेशका अनुभवी विकेटकिपर–ब्याटर मुस्फिकुर रहिम र स्पिनर तैजुल इस्लाम पनि प्रतिस्पर्धामा छन् ।

आईसीसीले विश्वभरका क्रिकेट समर्थकहरूको मत र विशेषज्ञ प्यानलको मूल्याङ्कनका आधारमा विजेता छनोट गर्नेछ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ८ : ३८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका