फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले « Khabarhub

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट वेबसाइट र मोबाइल एपको नेपालमा रोक लगाएको छ । 

३५ वटा वेबसाइट र एपमार्फत नेपालमा फिफा वर्ल्डकपको स्ट्रिमिङ हुन नसक्नेगरी प्रसारणमा रोक लगाएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको हो ।

नेपालमा फिफा वल्र्डकप २०२६ को नेपालमा आधिकारिक प्रशारण अधिकार हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको हिमालय स्पोस्टर्स र डिसहोम प्रालि अन्तर्गतको डीजीओ जोइन्ट भेन्चर एचटिभी–डिजिओ ब्रोडकास्टिङ कन्सोर्टिएम जेभीले प्राप्त गरेको भन्दै प्राधिकरणले अनधिकृत प्रसारण बन्द गरिएको जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ४ : ०६ बजे

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न