गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक « Khabarhub

गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुधन गुरुङलाई मन्त्रालयमै छोरासहित भेट्न गएका सुजन बिकले १ महिनादेखिको धर्ना स्थगन गरेर फर्किएका छन् । 

श्रीमती प्रसूति गराउने क्रममा २०८३ वैशाख १० गते रत्ननगर बकुलर अस्पतालमा चिकित्सकको लापाबाहिर बाट आफ्नो श्रीमती अस्मिता तामाङ बिककाे मृत्यु भएको र हाल सम्म पनि मृत्यु हुनुमा हस्पिटलले कुनै पनि पोस्टमार्टम रिपोर्ट नदिएको भन्दै श्रीमान् सुजन बिक १ महिना देखि बच्चा लिएर माइतीघरमा धर्नामा बसेका थिए । 

हिजो जेठ २८ गते गृहमन्त्री गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि उनी आज माइतीघरबाट फर्किएका हुन ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ७ : २८ बजे

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले