विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम « Khabarhub

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू लर्न’ अवधारणा अघि सार्ने भएको छ । महानगरले आइतबार आर्थिक वर्ष २०८३/२०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।

‘सम्पादन गर्ने कार्य सम्बद्ध विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि अर्न ह्वाइल यू लर्न अवधारणा अनुसार इन्टर्नसिप, फेलोसिप तथा पार्ट टाइम इङ्गेजमेन्ट कार्यक्रम सञ्चालन गरिनेछ,’ महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरले शैक्षिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्दै दक्ष जनशक्ति उत्पादन, युवाको क्षमता विकास र रोजगारीमुखी अवसर विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम अघि सारेको हो । कार्यक्रममार्फत विद्यार्थीले अध्ययनसँगै कार्यअनुभव हासिल गर्नुका साथै निश्चित पारिश्रमिक समेत प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  २ : ५९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच