सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै « Khabarhub

सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकका सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछन् ।

जसअनुसार मधेश प्रदेशले दिउँसो १ बजे, कर्णाली प्रदेशले दिउँसो ३ बजे, कोशी, बागमती र गण्डकी प्रदेशले अपराह्न ४ बजे तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले अपराह्न ५ बजे बजेट प्रस्तुत गर्ने छन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार प्रदेशहरुले आज बजेट ल्याउन लागेका हुन् ।

सबैजसो प्रदेशले सुशासन, कृषि, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार पारेका छन्।

सङ्घीय सरकारले भने जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ । अब असार १५ गते स्थानीय तहहरुले बजेट ल्याउने छन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १० : ३५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको