घटबढ भएन पेट्रोल र डिजेलको मूल्य « Khabarhub

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम गरेको छ ।

“इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यबमोजिम निगम सञ्चालक समितिको मिति २०८३/०३/०१ को निर्णयअनुसार १६ जुन, २०२६ (मिति २०८३/०३/०२) को बिहान ००:०१ बजेदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखिएकोछ,” निगमले भनेको छ ।

जसअनुसार पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि २१६ रुपैयाँ र तेस्रो वर्गका लागि २१७ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर २२२.५० रुपैयाँ, दोस्रो वर्गका लागि २२४ र तेस्रो वर्गका लागि २२५ कायम भएको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १० : ४८ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत