मानिसको अनुहारसँग मिल्दो माछाको भिडियो भाइरल (भिडियो सहित) « Khabarhub

मानिसको अनुहारसँग मिल्दो माछाको भिडियो भाइरल (भिडियो सहित)


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मानिसको अनुसारसँग मिल्दो माछाको अनुहार भएको भिडियो अहिले भाइरल बनेको छ । चीनको कुनमिङ्गमा पोखरीमा पौडिरहेको एक माछाको भिडियो भाइरल बनेको हो ।

भिडियोमा माछाको अनुहार मानिसको अनुहारसँग मिल्दो देखिन्छ । उक्त माछाको भिडियो आफैमा चमत्कारीक छ । जसमा माछाको आँखा, नाक र मुख हूबहू कुनै मानिसको जस्तो देखिन्छ ।

विश्वास गर्न नसकिने यो घटना चीनको दक्षिण कुनमिङ्गको एक टोलको हो । जहाँ भ्रमणका लागि पुगेकी एक महिलाले पोखरीमा पौडिरहेको माछाको भिडियो खिचेकी थिइन् ।

उक्त भिडियो ती महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि यो भाइरल बनेको थियो ।

भिडियो हेर्नुहोस्

 

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  २ : २७ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा