यस्तो छ ‘बाह्र सत्ताइस’ को ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

यस्तो छ ‘बाह्र सत्ताइस’ को ट्रेलर (भिडियो)


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बाह्र सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ । मंसिर २७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलर बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो ।

कमेडी शैलीको फिल्मको ट्रेलरमा पैसाको पछि लागेका युवाहरुको जीवनमा आइपर्ने उतारचढाव देखाइएको छ ।

समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, अस्मिता खनाल लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा जोन योञ्जनको लेखन तथा निर्देशन रहेको छ ।

रेनु राणा, दीपक खतिवडा र रुपक थापाको लगानी रहेको फिल्ममा गौतम शाह सह–निर्माता छन् । यस्तै फिल्ममा अनिष स्याङदेनको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ५ : १६ बजे

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय