चेम्बरको टोलीले भेट्यो हिरासतमा रहेका व्यवसायी रुप ज्योति « Khabarhub

चेम्बरको टोलीले भेट्यो हिरासतमा रहेका व्यवसायी रुप ज्योति


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको टोलीले प्रहरी हिरासतमा रहेका उद्योगी रुप ज्योतिलाई भेटेको छ ।

महानगरिय प्रहरी वृत्त दरबारमार्ग पुगेर चेम्बर अफ कर्मर्शका अध्यक्ष श्रेष्ठसहितका प्रतिनिधिले उद्योगी ज्योतिलाई भेटी ऐकबद्धता जनाएका हुन् ।

चेम्बरका अध्यक्ष श्रेष्ठले ज्योतिको पक्षमा आफूहरुको ऐकबद्धता रहेको र अदालतले निष्पक्ष न्याय दिने आशा रहेको बताए ।

‘हामीहरुको ऐकबद्धता उद्योगपति व्यापारिको प्रतिष्ठामा आँच आउन नदिने कुरामा रहेको छ’ श्रेष्ठले भने, ‘सम्मानित अदालतले स्वतन्त्र र निष्पक्ष रुपमा न्याय निरुपण गर्छ भन्नेमा हामी विश्वस्त छौं’ ।

जग्गा खरीद बिक्रीमा ठगीको आरोपमा प्रहरीले ज्योतिलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ५ : ५० बजे

कांग्रेसले एकसाथ ७ नेतालाई सोध्यो स्पष्टीकरण, पार्टीका उम्मेदवारविरुद्ध लागेको आरोप

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा

किष्ट हस्पिटलमा कलेजोको १५ औं शल्यक्रिया सफल

काठमाडौं– किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा

सुकुम्वासी बस्तीमा राजनीतिकरण हुने सुइँको पाएपछि अगाडि बढेका थिए रवि-बालेन

काठमाडौं– धमाधम संसद् रोकेर अध्यादेश ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले

संसद् छल्दै शक्तिशाली सरकार, अध्यादेश मोहले हुन थाल्यो बालेनको आलोचना

काठमाडौं- बोलाइसकेको संसद् बैठक पनि राख्दै नराखी रातारात स्थगित गरेको