रास्वपा महाधिवेशन : नेताहरूले गर्न थाले उम्मेदवारी घोषणा « Khabarhub

रास्वपा महाधिवेशन : नेताहरूले गर्न थाले उम्मेदवारी घोषणा


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा नेताहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् । 

अहिलेसम्म उम्मेदवारी दिनेमा चार पाँच जना नेता देखिँदा यस अगाडिका पार्टी सभापति घोषणा गरेका छन् । 

यस अगाडिका केन्द्रीय सहप्रवक्ता दीपक बोहराले आफू केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरे। यस्तै पहिलो महाधिवेशनमा नेत्री रन्जु दर्सनाले पनि उम्मेदवारी घोषणा गरेकी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने देखिन्छ । 

केन्द्रीय सदस्यकै लागि अशोक कुमार चौधरी लगायतले पनि उम्मेदवारी घोषणा गरेको देखिन्छ।

९९ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेमा ३-४सय जना आकांक्षी छन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १ : ५४ बजे

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली ‘थ्रि–ए’ सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली ‘थ्रि–ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा