वर्षमानले भने- प्रचण्डको आउने चाहना थियो ,स्वास्थ्य अवस्थाले दिएन « Khabarhub

वर्षमानले भने- प्रचण्डको आउने चाहना थियो ,स्वास्थ्य अवस्थाले दिएन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रिय स्वतन्त्र पार्टीमा आउने चाहना हुँदाहुँदै पनि स्वास्थ्य अवस्थाले नदिएको स्पष्ट पारेका छन् । 

महाधिवेशन स्थलमा शुभकामना दिन चितवन पुगेका पुनले पार्टी अध्यक्ष प्रचण्डले आफूलाई तोकेर शुभकामना दिन पठाएको स्पष्ट पारे । 

‘हाम्रो संयोजक प्रचण्डको आउने उत्कट चाहना थियो तर उहाँको स्वास्थ्य अवस्थाले दिएन त्यसकारण उहाँको प्रतिनिधि भएर म आए ।’
 
पुनले प्रचण्डले नै पठाएको शुभकामना सन्देश वाचन गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ५९ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा