रास्वपा महाधिवेशन प्रतिनिधिले प्रदीप ज्ञवालीलाई किन भने ‘नो’ ? « Khabarhub

रास्वपा महाधिवेशन प्रतिनिधिले प्रदीप ज्ञवालीलाई किन भने ‘नो’ ?


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनमा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई महाधिवेशन प्रतिनिधिले ‘नो’ भन्दै विरोध गरेका छन् ।

प्रारम्भिक दिनहरूमा घोषणापत्रसँग मेल नखाने घटनाहरु भएको भन्दै नेता ज्ञवालीले एक्सिलरेटर र ब्रेक सँगसँगै थिच्दा दुर्घटना पनि हुनसक्ने बताएपछि महाधिवेशन प्रतिनिधिले ‘नो’ भन्दै विरोध जनाएका थिए ।

स्वयंसेवकहरूले महाधिवेशन प्रतिनिधिलाई ‘नो’ भन्नबाट रोके पनि उनीहरूले ज्ञवालीको यी भनाइहरुमा आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : २३ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा