आशिकाले भनिन्- महाधिवेशनबाट बुझेँ, दुःख पाउने त भुईँ मान्छे नै रहेछन् « Khabarhub

आशिकाले भनिन्- महाधिवेशनबाट बुझेँ, दुःख पाउने त भुईँ मान्छे नै रहेछन्


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद आशिका तामाङले पार्टीको महाधिवेशनको अनुभवबारे जुनसुकै पक्षमा पनि पीडा भोग्ने आम जनता नै हुने निष्कर्ष निकालेकी छन् ।

‘महाधिवेशनबाट मैले के बुझेँ भने दुःख पाउने त उही भुइँमान्छे जनता नै रहेछन्, जता पनि,’ उनले समाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

उनले ‘फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन आयोगजस्तो लागेको थियो’ भन्दै यसलाई लिएर मिडिया ट्रायल गर्नु आवश्यक नरहेको उल्लेख गरेकी छन्।

‘मेरो राजनीतिक जन्म भएको दुई महिना पनि पुगेको छैन। न मेरो बुबा राजनीतिज्ञ हुनुहुन्थ्यो, न आमा, न म स्वयं राजनीतिबाट आएको हुँ,’ उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘मान्छे सिक्दै र बुझ्दै जाने हो।’

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १२ : ४९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र