रास्वपाको उपसभापतिमा भिड्दै चार महिला « Khabarhub

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले महिला उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

महिला उपसभापतिमा उम्मेदवारी घोषणा गर्नेमा तोशीमा कार्की, कानुनमन्त्री समेत रहेकी सोबिता गौतम, पूर्व उपसभामुख इन्दिरा राना र निवर्तमान कोषाध्यक्ष लिमा अधिकारी छन् । उनीहरू सबैले महिला उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

रास्वपामा एक महिलासहित २ उपसभापति पदमा चुनाव हुँदैछ । उपसभापतिमै निवर्तमान उपसभापतिसमेत रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र ऊर्जामन्त्रीसमेत रहेका विराजभक्त श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ११ : ४० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र