महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी « Khabarhub

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री (महिला) पदका लागि पाँच जना नेतृहरूले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी दर्ता गर्नेमा रिमा विश्वकर्मा, निशा डाँगी, जुली यादव, कामिनी कुमारी चौधरी र जमुना शर्मा रहेका छन्।

यसअघि पदाधिकारीमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भए पनि सह-महामन्त्री (महिला) पदमा पनि सहमति जुट्ने सम्भावना न्यून देखिएको छ। निर्वाचन आयोगले पाँचै जनाको उम्मेदवारीको अन्तिम सूची सार्वजनिक गरेको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : ५३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र