संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई तत्काल रिहा गरियोस् « Khabarhub

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई तत्काल रिहा गरियोस्


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको  छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुष्पराज कँडेलले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले पूर्वअर्थमन्त्री पौडेललाई प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रिहा गर्न माग गरे ।  

निर्वाचनको एकजना प्रतिस्पर्धी र वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिका पोलको आधारमा समातिएको भन्ने समाचारहरू भएको भन्दै उनले पौडेलको गिरफ्तारी गत चैतमा एमालेका अध्यक्ष केपी ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप भएको धारणा राखे ।

बैठकमा एमाले कँडेलले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने भन्दै राष्ट्रियताका विषयमा गम्भीर हुन सुझाव दिएका छन्  । 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १२ : ०६ बजे

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान