अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ « Khabarhub

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, काठमाडौँबाट दुई जना, दाङ र रूपन्देहीबाट एकरएक जना, कैलालीका विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । गोरखाबाट दुई जना, बाँके र दार्चुलाबाट एकरएक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

सुनसरीबाट दुई, धनकुटाबाट पाँच, मोरङ र सिन्धुलीबाट एक/एक जनालाई पक्राउ गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ८ : १४ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई