भुवन स्टारर ‘मिस्टर नेपाली’ को ‘डंका पिट्यो’ सार्वजनिक (भिडियो) « Khabarhub

भुवन स्टारर ‘मिस्टर नेपाली’ को ‘डंका पिट्यो’ सार्वजनिक (भिडियो)


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भुवन केसी स्टारर फिल्म ‘मिस्टर नेपाली’ मा समावेश गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएको छ । रिलिजको एक दिनअघि फिल्मको गीत सार्वजनिक गरिएको हो ।

गीतमा डेभिड शंकरको स्वर, देव भुषालको शब्द र दिपक शर्माको संगीत सुन्न सकिन्छ । यस्तै गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायांकन, जीवन थापाको सम्पादन रहेको छ ।

देव भुसालको लेखन तथा निर्देशन रहेको यो फिल्ममा साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोल लगायतका कलाकारको अभिनय छ ।

प्रेमराज दाहालको लगानी रहेको फिल्ममा भूवन केसी, सरोज खनाल, कमलमणी नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारको समेत अभिनय छ । भुवनले फिल्ममा दोहोरो चरित्र निभाएका छन् ।

नेपाल छाडेर विदेश गए पनि नेपालीपन रहन्छ भन्ने कथा देखाउन खोजिएको यो फिल्म अमेरिकाका नेपालीमाझ विशेष शो समेत गरिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  २ : ३९ बजे

रास्वपा भोजपुरको सभापतिमा भुजेल

भोजपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा– सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी– समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पुर्‍याउने कार्यविरुद्ध जिल्ला

प्रधानमन्त्री शाहको ‘फेसबुक पोस्ट’ले सामाजिक सञ्जालमा बहस

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको एउटा

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल