यस्तो छ मिस वर्ल्ड नेपाल अनुष्कालाई चिनाउने भिडियो (भिडियो) « Khabarhub

यस्तो छ मिस वर्ल्ड नेपाल अनुष्कालाई चिनाउने भिडियो (भिडियो)


२८ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिस वर्ल्ड नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठले आफूलाई चिनाउने परिचयात्मक भिडियो सार्वजनिक गरेकी छिन् ।

अनुष्का श्रेष्ठको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा फोइसिलको संगीत रहेको छ भने विकास पाण्डे, दर्शन पोखरेल र आदित्य जंग राणाको छायांकन छ ।

नेपाल टुरिजम बोर्डको सहयोगमा बनेको भिडियोमा नेपालका विभिन्न पर्यटकीय स्थल, संस्कृति र हिम श्रृङ्खलालाई देखाइएको छ ।

मिस वर्ल्ड नेपाल अनुष्का श्रेष्ठले डिसेम्बरमा हुने मिस वर्ल्डको ६९ औँ संस्करणमा सहभागिता जनाउनेछिन् ।

मिस वर्ल्ड २०१९ को यो संस्करण १४ डिसेम्बरमा लण्डनमा हुँदैछ । अनुष्का श्रेष्ठले नेपालका तर्फबाट मिस वर्ल्डमा सहभागिता जनाउनेछिन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ६ : २३ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु