८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित) « Khabarhub

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेसँगै नेपाल प्रहरी प्रधान कार्यालयले सरुवाको विवरण सार्वजनिक गरेको हो ।

सरुवा सूचीअनुसार एआईजी राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा खटाइएको छ । त्यस्तै डा. मनोज कुमार केसीलाई नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभाग, नक्सालको जिम्मेवारी दिइएको छ।

यस्तै, सिद्धिविक्रम शाहलाई प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा गरिएको छ भने सुशील सिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ९ : १९ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी