साहित्यकार चालिसेको ‘अम्मल’ कथासङ्ग्रह सार्वजनिक « Khabarhub

साहित्यकार चालिसेको ‘अम्मल’ कथासङ्ग्रह सार्वजनिक


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार अच्युतप्रसाद चालिसेद्वारा लिखित दोस्रो साहित्यिक कृति ‘अम्मल’ कथासङ्ग्रह औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

आइतबार साहित्य सदन नेपाल, रामहिटीको आयोजनामा आयोजित एक विशेष समारोहकाबीच यो कृतिको लोकार्पण गरिएको हो । 

कृतिका बारेमा बोल्दै समीक्षकहरूले पुस्तकमा पौराणिक आख्यानदेखि आधुनिक समाजका जटिल मनोविज्ञानसम्मका कथाहरूलाई अत्यन्तै कुशलतापूर्वक बुनिएको बताएका छन् । 

कार्यक्रममा बोल्दै कथाकार अच्युतप्रसाद चालिसेले यस जीवन यात्राका अनेकौँ उकाली–ओराली र सङ्घर्षका अनुभवहरूलाई समेटेर यो कथासङ्ग्रह तयार पारेको बताए । 

उनले ’अम्मल’ कथासङ्ग्रहले पाठकलाई गम्भीर जीवन दर्शन र सामाजिक यथार्थ बोध गराउने विश्वास गरिएको बताए ।

विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकारहरू, समालोचक तथा पाठकहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ६ : ३९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन