तेस्रो खेलमा पहिलो जीत खोज्दै नेपाल « Khabarhub

तेस्रो खेलमा पहिलो जीत खोज्दै नेपाल


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले आज (शुक्रबार) भारत ‘बी’ सँग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपालले तेस्रो खेलमा भारत ‘बी’ सँग खेल्न लागेको हो । हैदरवादमा हुने खेल ९:१५ मा शुरु हुनेछ ।

भारत ‘बी’ विरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल तेस्रो खेलमा अंक जोड्न चाहन्छ । तर, उत्कृष्ट प्रदर्शन गरिरहेको भारत ‘बी’ माथि जित निकाल्न नेपाललाई कठिन चुनौती भने रहेको छ ।

यस अघि पहिलो खेलमा नेपाल भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ‘ए’ टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ८ : २० बजे

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको

जेनजी आन्दोलनबारे रास्वपा : फोहोरी तलाउमा युवा आक्रोश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले