केही क्षणको वर्षाले काठमाडौंका सडक जलमग्न (तस्बिरहरू) « Khabarhub

केही क्षणको वर्षाले काठमाडौंका सडक जलमग्न (तस्बिरहरू)


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार दिउँसोको वर्षाका कारण काठमाडौंका विभिन्न सडक डुबानमा परेको छ ।

वर्षाका कारण काठमाडौंको माइतीघर, पुतलीसडक, धोबीखोला कोरिडोर लगायतका विभिन्न स्थानका सडक डुबानमा परेको हो ।

वर्षाका कारण सबैभन्दा बढी व्यस्त रहने माइतीघर सडक डुबानमा परेको छ । माइतीघर क्षेत्रको पुरै सडक चुवान परेपछि सो क्षेत्रको यातायात अस्तव्यस्त बनेको छ ।

सडक डुबानमा परेपछि यातायात आवागमन र पैदलयात्रीलाई यात्रा गर्न समस्या भएको थियो । काठमाडौंका केही स्थानमा केहिबेरको वर्षाले पनि सडक चुवान हुने गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ५ : ४२ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक