सडकबाट उछिट्टिएको मोटरसाइकल घरको छानामा « Khabarhub

सडकबाट उछिट्टिएको मोटरसाइकल घरको छानामा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

इलाम–इलामको नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा २ जना घाइते भएका छन् ।

इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो ।

मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् ।

दुर्घटनास्थलबाट उनीहरुको उद्धार गरी उपचारका लागि इलाम अस्पताल पुठाइएको नेपाली कांग्रेस इलामका कोषाध्यक्ष विष्णु कार्कीले खबरहबलाई जानकारी दिए ।

तीव्र गतिमा रहेको मोटरसाइकल गोलाई काट्न नसकेर उछिट्टिएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १ : १२ बजे

बाढीपीडितका लागि महागढीमाईद्वारा ४१ लाख सहयोग

पर्सा– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि बाराको

सरकारको काम व्यापार व्यवसाय गर्ने हैन : मुख्यमन्त्री कार्की

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारको काम व्यापार

भोटेकोशी बाढी प्रभावितका लागि इटहरीमा राहत सामग्री संकलन (तस्बिरहरू)

काठमाडौं– नेपाल जेसीजको आह्वानमा सुरू गरिएको अभियानअन्तर्गत पछिल्लो तीनदिनदेखि खाद्यान्न,

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

काठमाडौं– सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार

बाढीपीडितलाई गैँडाकोटको ३५ लाख सहयोग

नवलपुर– गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितका