विश्वकप फाइनल : दुई महादेशीय च्याम्पियनको भिडन्त « Khabarhub

विश्वकप फाइनल : दुई महादेशीय च्याम्पियनको भिडन्त


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोप महादेशको वर्तमान च्याम्पियन र दक्षिण अमेरिकी महादेशको च्याम्यिनबीच विश्वकप फाइनल हुँदैछ ।

स्पेन युरो कप र अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन हुन् । यी दुवै महादेशीय हैसियतका प्रतियोगिता हुन् ।

युरो कप र कोपा अमेरिका विजेता टोलीबीच प्रतिस्पर्धा गराउने कुरा उठ्दै आएको थियो तर सम्भव भएको थिएन ।

स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा गराउने चर्चा भए पनि मिति तथा आयोजना स्थल लगायतका विषयमा सहमति हुन सकेन । यी दुई महादेशीय विजेताबीचको खेललाई ‘फाइनलिस्सिमा’ भनिन्छ ।

संयोगले यो विश्कपमा वर्तमान महादेशीय विजेताहरू पुगेका छन् । यो विश्वपका इतिहासको नौलो विषय हो ।

त्यसैले विश्वपकको फाइनलाई ‘विश्वपकको फाइनलिस्सिमा’का रुपमा चर्चा गरिएको छ । केहीले यसलाई विश्वपले जुराएको ‘फाइनलिस्सिमा’ पनि भनेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : ४५ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग