खबरहब « Khabarhub

खबरहब


खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्ने बताएका छन् । उनले

एमाले र राप्रपाले समर्थन फिर्ता लिएपनि प्रचण्डको सरकार ढल्दैन : विमलेन्द्र निधि

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमाले र राप्रपाले समर्थन फिर्ता लिएपनि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल

लमजुङमा आगलागी हुँदा वृद्धाको मृत्यु

काठमाडौँ- लमजुङमा आगलागीमा परी एक जना वृद्धाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका–८, खिन्चोक बेंसीमा

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार

गीतकार सागर उदासका दुई कृति सार्वजनिक

काठमाडौँ- तनहुँ दमौलीका सागर उदासका दुई कृति ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ सार्वजनिक भएका छन्

हाम्रो सेनाको डेटा टर्कीमा देखियो : आरजु राणा

काठमाडौँ- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नेपाली सेनाको डिजिटल

गणतन्त्र, संघीयता खारेजीसहित ११ बुँदे माग राख्दै दुर्गा प्रसाईंद्वारा आन्दोलनको घोषणा

काठमाडौँ- व्यापारी दुर्गा प्रसाईले गणतन्त्र, संघीयता खारेजीसहित ११ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेका छन्

राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार

काठमाडौँ- नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ । महिला, बालबालिका

चीन बन्यो अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार

काठमाडौँ- तालिबान प्रशासित अफगानिस्तान र चीनबीच व्यापारिक सम्बन्ध विस्तार हुँदै गएको पाइएको छ । वर्ष

भारतको औषधि कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

काठमाडौँ- भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा दुई जनाको मृत्यु भएको छ

स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई विशेष कार्यक्रम आवश्यक

काठमाडौँ- राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई लक्ष्य गरी विशेष कार्यक्रम

भारतले मौरिससलाई दियो अत्याधुनिक हेलिकोप्टर

काठमाडौँ- भारतले हिन्द महासागरमा अवस्थित मुलुक मौरिससलाई अत्याधुनिक हेलिकोप्टर प्रदान गरेको छ । भारतीय विमान

सेयर बजारमा ३.८१ अंकको गिरावट

काठमाडौं– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक ३.८१

प्रधानमन्त्री प्रचण्डलाई थप आठ मन्त्रालयको कार्यभार

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सम्हाल्ने गरी

नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने 

चितवन– नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाले

गड्डाचौकीबाट सात करोडको तरकारी आयात

महेन्द्रनगर– कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा सात करोड भन्दा बढीको तरकारी आयात भएको छ ।