खबरहब « Khabarhub

खबरहब


एकै व्यक्तिबाट बिल बिनाको साढे १७ हजार स्पाज्मो ट्याब्लेट बरामद

सुनसरी – धरानको तीनकुने प्रवेशद्धारस्थित प्रहरीको चेकजाँच टोलीले ठूलो परिमाणमा बिल बिनाको औषधी बरामद गरेको

भारत र क्यानडाबीचको तनाव फेरि उत्कर्षमा

काठमाडौं – भारत र क्यानडाका बीचमा लामो समयदेखि चलिरहेको तनाव फेरि उत्कर्षमा पुगेको छ ।

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

काठमाडौं– अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले

जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ

बर्दिया– बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम

कतिसम्म गर्न सक्छ एउटा वडाध्यक्षले ?

काठमाडौं – हातमा कागजपत्रको झोलासहित काठमाडौंको सडकमा भेटिए भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधान ।

रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र हस्तान्तरण गरेको भन्दै इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध

एजेन्सी– युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख

पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका

बलेवा – यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही,

बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो

म्याग्दी– पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक

विश्वव्यापी सार्वजनिक ऋण एक सय ट्रिलियन डलर पुग्ने अनुमान

एजेन्सी– आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था अपेक्षाभन्दा खराब हुन सक्ने चेतावनी दिँदै मंगलबार विश्वव्यापी

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन- प्रश्न नउठ्ने गरी काम गर्नू

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको

लेबनानमा इजरायली आक्रमण तीव्र 

एजेन्सी– इजरायली सेनाले मंगलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ ।

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

मान्म – यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । चालु

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड रुपैयाँ आम्दानी

म्याग्दी– पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी

कुश्मामा पर्यटकको घुइँचो, होटलहरू भरिभराउ

पर्वत– पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरुमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

दशैँमा नेपालीले कति खाए मासु ?

काठमाडौं – यतिबेला देश हिन्दू धर्मालम्बीहरूको महान पर्व दशैैंमय छ । कोजाग्रत पूर्णिमा (भोलि बुधबार)

पाहुनालाई स्थानीय घुँगीको परिकारले सत्कार

बाँके– बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे)मा दशैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ