Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर ११८ रुपैयाँ ७७ पैसा र विक्री दर ११९ रुपैयाँ ३७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै यूरोपियन यूरो १ को खरिद दर १३४ रुपैयाँ ६६ पैसा र विक्री दर १३५ रुपैयाँ ३४ पैसा,…