मुद्रा Archives | Page 82 of 82 | Khabarhub Khabarhub

‘एटीएम’मा नेपाली भाषा अनिवार्य लागू गर्न निर्देशन

काठमाडौं– राष्ट्र बैंकले नेपालका सबै बैंकहरुलाई आफ्ना ‘एटीएम’मा नेपाली भाषाको प्रयोग गर्न निर्देशन दिएको छ । एटीएमको भाषालाई नेपालीकरण गर्न राष्ट्र बैंक्ले ३० दिने अल्टिमेटम समेत दिएको हो । एटीएममा नेपाली भाषा नभएकाले असहजता भएको गुनासो आएको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था…