Live on
Your Voice, Your Power
काठमाडौँ– नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले ग्राहकलाई अझै सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरू सञ्चालनमा ल्याएको छ । यो योजना वैशाख ५ गतेबाट सञ्चालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित मात्र रु २५ मा बिहान ५…