अन्य Archives | Page 47 of 49 | Khabarhub Khabarhub

१३ औं सागको लोगो र मस्कट सार्वजनिक

काठमाडौं– नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लोगो र मस्कट सार्वजनिक गरिएको छ । सोमबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रका बीच  लोगो र मस्कट सार्वजनिक गरिएको हो। १३ औं सागको लोगो विराटनगरका भोलानाथ पौड्यालले बनाएका हन्। लोगो बनाएका पौड्यालले प्रतियोगितामा सहभागी ७ वटै राष्ट्र बीचको आपसि भाइचारा रहेको संकेतलाई उल्लेख…