समाचार Archives | Page 1143 of 7417 | Khabarhub Khabarhub

भत्ता बोकेर लाभग्राहीको घरमै जनप्रतिनिधि

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित विकट पहाडी गाउँमा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गैँडाकोटका नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारी सहितको टोलीले आफ्ना वडाका सम्पूर्ण लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो।  वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०र८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर…