समाचार Archives | Page 1363 of 7421 | Khabarhub Khabarhub

स्रोत नखुलेको २० लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौँ- पश्चिम नवलपरासीमा स्रोत नखुलेको रकमसहित २ जना पक्राउ परेका छन् । जिल्लाको सरावल गाउँपालिका ७ भुजहवास्थित झरही खोलाको पुलबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका २ हरपुर बस्ने २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राईन कुजडा रहेका छन् । जिल्ला…