समाचार Archives | Page 1366 of 7421 | Khabarhub Khabarhub

गन्धर्व पेसा : रहरभन्दा बाध्यता

काठमाडौँ- "कर्मसँग दिक्दारै परियो... रुँदारुँदै पोखरी भरियो..." उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए । विष्णुले सुखदुख, परदेशी र घरदेशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ३५ वर्षभन्दा बढी भयो । बाल्यकालदेखिनै परदेशिका गीतिकथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका…