समाचार Archives | Page 1394 of 7424 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनले अराजक अभिव्यक्ति दिए, यसरी देश चल्दैन : नेता कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अराजक अभिव्यक्ति दिएको बताएका छन् । मंगलबार निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनको अराजक अभिव्यक्तिले देश चल्न नसक्ने बताए । कार्यक्रममा उनले कांग्रेसले नेतृत्व…