समाचार Archives | Page 1428 of 7428 | Khabarhub Khabarhub

नेपालले गुमायो पाचौँ विकेट

काठमाडौँ- एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध जारी खेलमा नेपालले पाचौँ विकेट पनि गुमाएको छ । पाकिस्तानको मुल्तानमा जारी खेलको १६ ओभर ६ बलमा सोमपाल कामी ४६ बलमा २८ रन बनाउँदै आउट भए । उनी हारिस रउफको बलमा विकेटकिपर मोहम्मद रिजवानले क्याच आउट भए । त्यसअघि खेलको १४ ओभर ४ बलमा नेपालका आरिफ शेख ३८ बलमा २६…