समाचार Archives | Page 166 of 7422 | Khabarhub Khabarhub

कुटपिट गरी श्रीमतीको हत्या

महोत्तरी– महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एक व्यक्तिले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ वर्षीया श्रीमती रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् । श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको…